नेपाल सरकार

अर्थ मन्त्रालय

भन्सार विभाग

त्रिवेणी भन्सार कार्यालय

२०७६ सालदेखि हालसम्मका कार्यालय प्रमुखहरुको नामावली

सि.नं. पद नाम कार्यरत अवधि
देखि सम्म
१ भन्सार अधिकृत श्री विकास उपाध्याय २०७६/११/११ २०७८/०९/०४
२ भन्सार अधिकृत श्री कमलप्रसाद कोइराला २०७८/०९/०५ २०७८/१०/२६
३ भन्सार अधिकृत श्री चुराबहादुर सर्तुङ्गी २०७८/१२/०६ २०७८/१२/२०
४ निमित्त कार्यालय प्रमुख श्री चण्डीराज गेलाल २०७९/१२/१७ २०८०/०४/२८
५ भन्सार अधिकृत श्री विमल कुमार श्रेष्ठ २०८०/०४/२९ २०८०/११/३०
६ भन्सार अधिकृत श्री रामराज प्रसाद चौरसिया २०८०/१२/०४ २०८२/०९/०६
७ निमित्त कार्यालय प्रमुख श्री तुलसीराम थारु २०८२/०९/२० २०८३/०३/२५
८ भन्सार अधिकृत श्री बल बहादुर वि. क. २०८३/०३/२६